प्यूठान । नेकपा (एमाले) प्यूठानको दशौं अधिवेशनको नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले उद्घाटन गर्नुभएको छ ।होटल आयुष्मामा उद्घाटन शत्र चलिरहेको छ ।
अधिबेशनमा बिशेष अतिथि केन्द्रीय सचिब पद्मा अर्याल, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कडेल, पोलिट्ब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरी, पोलिट्ब्युरो सदस्य सूर्य थापा, पोलिटब्युरो सदस्य नरुलाल चौधरी लगायत नेताहरूको आतिथ्यता रहेको छ ।





S.K. Creative Media Group