प्यूठान । जिल्लामा हावाहुरीले ७ वटा पालिकाको घरमा क्षति पुर्याएको छ । तीपालिकाको ८८ वटा घरगोठको छाना उडाएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

प्रहरीले संकलन गरेको तथ्यांक

५३ वटा घर, १६ वटा गोठ, ७ वटा विद्यालय, ४ वटा संघसंस्था, ७ वटा शौचालय र एउटा कुखुराको फर्मको छाना उडाएको तथ्यांक प्राप्त भएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय