प्यूठान । ऐरावती गाउँपालिका-६ बिजुली काल्नेमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

स्थानीय ७० वर्षीय मंगलसिंह खत्रीको शुक्रबार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक केशव के.सी.ले जानकारी दिनुभयो ।

बिहान करीब १२ बजे प्रहरीलाई सूचना आएको र मृतकको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल पठाईएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय