प्यूठान । जिल्लाको माण्डवी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँसभाको १६ औं अधिवेशनमा अध्यक्ष नमराज अधिकारीले नीति तथा कार्यक्रम र उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकीले बजेट प्रस्तुत गर्नुभएको हो ।
गाउँपालिकाले आगामी वर्षका लागि ४२ करोड ४५ लाख ६ रुपिँया बजेट विभिन्न शिर्षकमा विनियोजन गरेको अध्यक्षको सचिवालयले जानकारी दिएको छ ।



S.K. Creative Media Group