प्यूठान । सरुमारानी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को वित्तिय प्रगती सार्वजनिक गरेको छ । यस आर्थिक वर्षमा ९० दशमलव ६२ प्रतिशत बित्तीय प्रगति भएको पालिकाले जनाएको छ ।

 

गाउँपालिकाले ४४ करोड १५ लाख २८ हजार ३०७ रुपियाँ बजेट तय गरेकोमा ३८ करोड ८१ लाख ५२ हजार ५५७ रुपियाँ आम्दानी गरेको र ३५ करोड १७ लाख ३८ हजार ८ सय ९३ रुपियाँ ७८ पैसा खर्च गरेको पालिकाले निकालेको सूचनामा उल्लेख छ ।

 

साथै गाउँपालिकाको यस आर्थिक वर्षको कारोबार समेत बन्द गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय