प्यूठान । आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

आज अछाम, बाजुरा, दैलेख, कालिकोट र आसपासका जिल्ला भई बहने केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय