प्यूठान । माण्डवी गाउँपालिका वडा नम्बर ५ रम्दी आपचौर स्थित झिमरुक नदिको बिच भागमा एक महिलाको शव भेटिएको छ ।
सोमबार राती पौने ८ बजे अन्दाजी ४० वर्षीया महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
शवको हाल सम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।



S.K. Creative Media Group