प्यूठान । आज जनैपूर्णिमा पर्व मनाईदै छ । हिन्दु धर्मावलम्बीले आज जनै फेर्ने र डोरो बाध्ने गर्दछन । आज बिभिन्न अन्नहरुको क्वाटी खाने चलन समेत रहेको छ ।

यसैबीच, नेवार समुदायली आफ्ना दिवङ्गत सदायको सम्झनामा ताराली (सापरु) निकाल्ने गर्दछन । प्यूठानका नेवा समुदायले पनि ताराली निकाल्ने गर्दछन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय