भैरहवा । रुपन्देहीमा जबरजस्ती करणीको आरोपमा कोटहीमाई गाउँपालिकाका दुई कर्मचारी सहित ३ जनालाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक मनोहर प्रसाद भट्टले जबरजस्ती करणी आरोपमा ३ जनालाई हिरासतमा लिएको पुष्टि गर्नुभयो । यद्दपी यस यो विषय अनुसन्धानमै रहेको कारण प्रहरीले आरोपितको नाम भने सार्वजनिक गरेको छैन । यस बिषयमा अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

पिडित नाबालिक रहेको र उनलाई रोजगारीको प्रलोभन दिएर ३ जनाले जबरजस्ती करणी गरेको पिडित पक्षको आरोप छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय