प्यूठान । लुम्बिनी प्रदेश सरकारले हरितालिका तीजमा बिदा दिने निर्णय गरेको छ ।
यो वर्षको हरितालिका तीजको दिन शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।