प्यूठान । सरकारले निजामती सेवा दिवसको अवसरमा कर्मचारीहरूलाई पुरस्कृत गर्ने भएको छ। वर्षभरीको कार्यसम्पादनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानका आधारमा कर्मचारीहरूलाई सरकारले पुरस्कृत गर्न लागेको हो ।
उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार प्रदान गर्न लागिएको हो । निजामती सेवा पुरस्कारबाट प्यूठानका राममाया गुरुङले पुरस्कार पाउन लाग्नुभएको छ । उहाँ मल्लरानी गाउँपालिका-३ स्थित धरमपानी स्वास्थ्य चौकीमा सिनियर अनमी पदमा कार्यरत हुनुहुन्छ ।




S.K. Creative Media Group