काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खुल्ला रुपमा बिक्री वितरण भइरहेको कटन क्याण्डी नखान आग्रह गरेको छ ।

कटन क्याण्डीमा मानव स्वास्थ्यलाई गम्भीर असर पुर्याउने अखाद्य रंग रोडामाइन बी प्रयोग भएको पाइएकोले नखान सार्वजनिक सूचना जारी गरेको छ ।

विभागको प्रयोगशालामा कटन क्याण्डीको नमूना परीक्षण गर्दा हानीकारक रंग रोडामाइन बी प्रयोग भएको पाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय