अर्घाखाँची । छत्रदेव गाउँपालिका-७ काउलेमा आगोमा जलेर एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ । ८१ वर्षीया पार्वती पाण्डेको आगोमा जलेर मृत्यु भएको हो ।

घरमा खाना बनाउने क्रममा आगोले जलेर गम्भीर घाइते हुनुभएकी  पाण्डेको पाल्पा मिसन अस्पताल तानसेनमा उपचारका क्रममा आइतवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय